सरकारले आसन्न अन्तराष्ट्रिय सम्मेलनमा विद्युत प्रसारणलाइनका १० वटा परियोजन पेश गर्ने भएको छ। लगानी बोर्डले जलविद्युत आयोजनासंगै १० वटा प्रसारणलाइन परियोजना पनि लगानी सम्मलेनमा शोकेश गर्न लागिएको जनाएको हो।
१० प्रसारणलाइन आयोजना मध्ये ७ वटा ४०० केभी क्षमताका आयोजना छन् भने ३ वटा २२० केभी क्षमताका छन् ।
यस्ता छन् लगानी सम्मेलनमा पेश हुने प्रसारण लाइन आयोजना :
१. इनरुवा -अनारमनि ४०० केभी प्रसारण लाइन र सम्बन्धित सबस्टेसन आयोजना


