काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा फेरी मधु कुमार मरासिनीलाई ल्याइएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।
मरासिनीलाई सो जिम्मेवारीमा ल्याउँदा हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।



