पोखरामा सहकारीपीडितको दबाब र्‍याली


  • Himalayan Bank Limited (HBL)
पोखरामा सहकारीपीडितको दबाब र्‍याली

जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट सुरु भएको र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुगेको थियो । सहकारी पीडितले सहकारी ठगीमा संलग्नलाई राजनीतिक संरक्षण रहेको भन्दै नाराबाजी गरेका थिए । पीडितले ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले’ लगायत नारा लगाएका थिए । संघर्ष समितिले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् ।

Read More