आयातमा लगातार आएको कमीले उपभोग घटेको संकेत गर्छ?


  • Himalayan Bank Limited (HBL)
आयातमा लगातार आएको कमीले उपभोग घटेको संकेत गर्छ?

नेपालको अन्तर्राष्ट्रिय व्यापार घट्ने प्रवृत्ति अझै कम भएको छैन। २०७९ साउन यता (२१ महिनाको अवधिमा) एक महिनामात्रै आयात बढेको छ। अन्य २० महिना घटेको छ।

यो वर्षको पहिलो नौ महिनामा आयात २.८४ प्रतिशतले घटेर ११ खर्ब ६७ अर्बमा सीमित छ। अघिल्लो चैत महिनाको तुलनामा भने ४ प्रतिशतले आयातमा गिरावट आएको छ। नेपालीले धेरै उपभोग गर्ने सामान आयात केन्द्रित नै छ।

Read More