कुचो बेचेर नेपालले भित्र्यायो एक अर्ब बढि


  • Himalayan Bank Limited (HBL)
कुचो बेचेर नेपालले भित्र्यायो एक अर्ब बढि

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा नेपालले एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । नेपालको आयातको तुलनामा अत्यन्तै कम देखिएको निर्यातमा पनि केही सीमित वस्तुहरूको मात्र ठूलो योगदान रहेको देखिन्छ ।  

निर्यात रकमको आधारमा आइरन तथा स्टिल निर्यात सर्वाधिक बढि रहेको तथ्यांकले देखाएको छ । यस अवधिमा भारत तर्फ आइरन तथा स्टल ८ अर्ब ५३ करोड ६० लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

Read More