खोलामा खन्यायो आयल निगमले पैसा, कमिसनको चक्करमा यस्तो गरियो लुम्बिनीमा


  • Himalayan Bank Limited (HBL)
खोलामा खन्यायो आयल निगमले पैसा, कमिसनको चक्करमा यस्तो गरियो लुम्बिनीमा

भैरहवा । रुपन्देहीको रोहणी खोला किनारमा आज वैशाख ५ गते बुधबार बिहान तामझामका साथ भूमि पूजा भयो । नेपाल आयल निगमले तेल भण्डारण गृह निर्माणको लागि खरिद गरेको जग्गामा रोहणी र ओमसतिया गाउँ पालिकाका अध्यक्षले खोला किनार पुर्ने र पर्खाल लगाउने कामको शुभारम्भ गर्ने कार्यक्रम सम्पन्न भयो ।

तर, आजको पूजामा देखिएको तामझाम भित्र लुकेको ठूलो कमिसनको खेलबारे भने त्यहाँ कसैले चर्चा गरेन । न त आयल निगमको पैसामा खोलाको जग्गा पनि खरिद भएको कुरा नै कसैको स्मरणमा आयो । यहाँ त्यो कौडीको मूल्यको जग्गा कसरी हिराको दाममा खरिद भएको थियो भन्ने वृत्तान्त प्रस्तुत गरिएको छ ।

Read More