हाम्रो नयाँ कृषि सहकारी ठगी आरोपीविरुद्ध मुद्दा नचल्ने, पक्राउ परेका तीनै जना छुटे


  • Himalayan Bank Limited (HBL)
हाम्रो नयाँ कृषि सहकारी ठगी आरोपीविरुद्ध मुद्दा नचल्ने, पक्राउ परेका तीनै जना छुटे

५ वैशाख, काठमाडौं । काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका सञ्चालकहरू रिहा भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो ।

सहकारी अपचलनमा संलग्नले अपचलन गरेको रकम फिर्ता गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको सीआईबी एआईजी श्यामलाल ज्ञवालीले बताए ।

Read More