नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह


  • Himalayan Bank Limited (HBL)
नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

वासिङटनडीसी : अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् ।  अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटन डिसीमा  अन्तरक्रियामा मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेको भन्दै लगानीका लागि आग्रह गरेका हुन्।

  1. भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो । 
Read More