चुनौतीमा क्रिप्टो र डिजिटल भुक्तानी


  • Himalayan Bank Limited (HBL)
चुनौतीमा क्रिप्टो र डिजिटल भुक्तानी

मुद्रा विनिमयको माध्यम हो। यो केन्द्रीय बैंकद्वारा भौतिक बैंकनोट वा सिक्काको रूपमा निष्काशित वा जारी हुन्छ। केन्द्रीय बैंकले सुरक्षणबापत बहुमूल्य सम्पत्ति मौज्दात राखी त्यसबराबरको मूल्यमा मुद्रा निष्कासन गर्छ।

वैकल्पिक मुद्रा  : क्रिप्टोकरेन्सी बैंकनोट वा सिक्काभन्दा फरक स्वतन्त्र बजारद्वारा निष्कासित डिजिटल भुक्तानीको माध्यम हो। यो कम्प्युटर नेटवर्कमार्फत डिजाइन गरिएको पियर प्रविधिमा आधारित सुरक्षित विनिमयको माध्यम हो।

सुरक्षित क्रिप्टोग्राफीद्वारा कम्प्युटर डेटाबेसमार्फत यसको सिर्जना, स्वामित्व, नियन्त्रण, नियमन र स्थानान्तरण अभिलिखित भई डिजिटल लेजरमा भण्डारण गरिन्छ। यो वस्तु विनिमय अर्थात्् फन्जिबल ब्लकचेन टोकन प्रणालीमा आधारित हुन्छ। क्रिप्टोका मालिकहरूले मोडेलमा सम्पत्तिहरू सुरक्षण राखी सेयरको अनुपातमा टोकन अधिकार पाउँछन्।

Read More