अन्तरदेशीय कारोबारको राष्ट्रिय भुक्तानी स्वीचमार्फत हुने


  • Himalayan Bank Limited (HBL)
अन्तरदेशीय कारोबारको राष्ट्रिय भुक्तानी स्वीचमार्फत हुने

राष्ट्र बैंकले क्युआर कोडमार्फत गरिने सम्पूर्ण अन्तरदेशीय कारोबार अनिवार्य रूपमा राष्ट्रिय भुक्तानी स्वीचमार्फत हुने व्यवस्था गर्न लागेको छ। 

राष्ट्र बैंकले क्युआर कोडमार्फत हुने अन्तरदेशीय कारोबारको सम्बम्धमा जारी गर्न लागेको व्यवस्थाको मस्यौदामा यस्तो उल्लेख छ।

बैंकले यस मस्यौदामा सम्बन्धित पक्षहरूसँग राय मागेको छ। आगामी जेठसम्म राय पेस गर्न राष्ट्र बैंकले भनेको छ। 

Read More