जब बिद्युत् प्राधिकरणको एक पत्रले रिलायन्स स्पिनिङ मिल्सको आइपिओ रोक्यो....


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जब बिद्युत् प्राधिकरणको एक पत्रले रिलायन्स स्पिनिङ मिल्सको आइपिओ रोक्यो....

नेपाल बिद्युत् प्राधिकरणको एक पत्रले बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक निष्कासन रोकिएको छ। नेपाल धितोपत्र बोर्ड उच्च स्रोतका अनुसार प्राधिकरणकै पत्रका आधारमा उक्त निष्कासन स्वीकृति प्रक्रिया रोकिएको हो।

गत पुसमा नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् उपयोग गरी बक्यौता महसुल नबुझाउने २३ उद्योगको लाइन काटेको थियो। तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन बमोजिम बक्यौता असुल गर्न उद्योगहरूको लाइन काटिएको प्राधिकरणको जिकिर थियो।

Read More