सेयर बजारबाट ९ महिनामा उठ्यो ३ अर्ब ७९ करोड पुँजीगत लाभकर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर बजारबाट ९ महिनामा उठ्यो ३ अर्ब ७९ करोड पुँजीगत लाभकर

चालु आर्थिक वर्ष २०८०/८१ मा सेयर लगानीकर्ताले ३ अर्ब ७९ करोड पुँजीगत लाभकर तिरेका छन् । २०८० साउनदेखि २०८० चैत्रसम्मको अवधिमा लगानीकर्ताले कुल ३ अर्ब ७९ करोड २ लाख ९८ हजार ४ सय ६८ रुपैयाँ १४ पैसा बराबरको पुँजीगत लाभकर तिरेका हुन् ।चैतमा महिनामा मात्रै लगानीकर्ताले ४८ करोड ३४ लाख ४० हजार रुपैयाँ पूँजीगत लाभकर तिरेका छन् । जुन फागुनको तुलनामा ९.
६४ प्रतिशतले बढी हो । फागुनमा लगानीकर्ताले ४४ करोड ९ लाख २० हजार रुपैयाँ लाभकर तिरेका थीए ।

Read More