सुप्रिम सहकारी घोटाला प्रकरण: गृहमन्त्री लामिछानेले २ करोड रुपैयाँ कर्जा लिएको खुलासा

  • Himalayan Bank Limited (HBL)
सुप्रिम सहकारी घोटाला प्रकरण: गृहमन्त्री लामिछानेले २ करोड रुपैयाँ कर्जा लिएको खुलासा

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको भेटिएको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेले १ करोड ८० लाख रुपैयाँ ऋण लिएको भेटिएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ । सो रकम लामिछानेले २०७८ पुस ७ मा लिएका हुन् ।

Read More