स्थानीय तहमा दर्ता भएका सहकारीसमेत प्रदेशको नियमनमा, राष्ट्र बैंकले समेत अनुगमन गर्ने


  • Himalayan Bank Limited (HBL)
स्थानीय तहमा दर्ता भएका सहकारीसमेत प्रदेशको नियमनमा, राष्ट्र बैंकले समेत अनुगमन गर्ने

स्थानीय तहमा दर्ता भएका निश्चित रकम माथिको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन अधिकार प्रदेश सरकारलाई दिइएको छ । सहकारी ऐन २०७४ को संशोधन भएसँगै अब स्थानीय तहमा दर्ता भइ वार्षिक २५ करोड रुपैयाँभन्दा बढी ५० करोड रुपैयाँसम्म कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन अब प्रदेश सरकारले गर्ने भएको हो ।

साथै, प्रदेशमा दर्ता भएर वार्षिक ५० करोडसम्मको कारोबार गर्ने सहकारी संस्थाहरु मात्रै अब प्रदेश सरकारको नियमन, अनुगमन र सुपरिवेक्षणमा परेका छन् ।

Read More