घरजग्गा कारोबारबाट चैतमा ४ अर्ब राजस्व संकलन


  • Himalayan Bank Limited (HBL)
घरजग्गा कारोबारबाट चैतमा ४ अर्ब राजस्व संकलन

चालु आर्थिक वर्षको चैत महिनमामा घरजग्गा कारोबरबाट करिब ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनामा घर जग्गाको किनबेचबाट ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

जसमध्ये पूजीगत लाभकर मात्र १ अर्ब ४७ करोड रहेको छ । त्यस्तै रजिष्ट्रेशन दस्तुर बापत २ अर्ब ५० करोड र सेवा कर शिर्षकमा ३१ करोड ५२ लाख संकलन भएको छ । विभागले समग्रमा ३६ करोड ४१ लाख रुपैयाँ छुट दिएको छ । 

Read More