काठमाडौँ । भारतको विदेशी मुद्रा सञ्चिति बढेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई)ले जारी गरेको तथ्यांक अनुसार भारतको विदशी मुद्रा सञ्चिति बढेको हो ।
आरबिआईका अनुसार अप्रिल ५ को अन्त्य भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेर ६४८.५६२ अर्ब अमेरिकी डलर पुगेको छ ।



