जीबी राईसहित २४ जना प्रतिवादी, १ अर्ब २ करोड बिगो मागदाबी


  • Himalayan Bank Limited (HBL)
जीबी राईसहित २४ जना प्रतिवादी, १ अर्ब २ करोड बिगो मागदाबी

काठमाडौँ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले रातोपाटीलाई बताए ।

ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २४ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ । १ अर्ब २ करोड मागदाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको एसपी राठौरले जानकारी दिए ।

Read More