सहकारीको अर्बौं हिनामिनामा यथार्थ बाहिर ल्याउन माग गर्दा सरकारले संसद नै बन्द गर्‍यो: देउवा

  • Himalayan Bank Limited (HBL)
सहकारीको अर्बौं हिनामिनामा यथार्थ बाहिर ल्याउन माग गर्दा सरकारले संसद नै बन्द गर्‍यो: देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय छानबिन गरी बाहिर ल्याउन माग गरे पनि सरकारले संसद नै बन्द गरेको बताएका छन्।

आइतबार बसेको पार्टी संसदीय दल बैठकमा संसदीय दल नेतासमेत रहेका सभापति देउवाले कांग्रेसले पार्टीगत नभई लाखौं सहकारी पीडित जनताका कुरा सदनमा राख्दै आएको बताए।

Read More