अब कहिल्यै बन्द हुँदैनन् ठमेल र दरबारमार्ग


  • Himalayan Bank Limited (HBL)
अब कहिल्यै बन्द हुँदैनन् ठमेल र दरबारमार्ग

काठमाडौंको पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग अब चौबीसै घन्टा खुला हुने भएको छ। लामो समयदेखि खुलाउने भनिए पनि सबै निकायको तयारीपछि वैशाख १ बाट कार्यान्वयन गर्ने निर्णय भएको हो।

अहिले ठमेलका पसल रातको १० बजेसम्म मात्र चल्छन्। रात्रिकालीन व्यवसाय राति दुई-तीन बजेसम्म खुला रहन्छन्। नयाँ वर्ष २०८१ देखि भने सम्पूर्ण व्यापार व्यवसाय चौबीसै घन्टा पूर्ण रूपमा चल्ने ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले बताए।

Read More