लगानी सम्मेलन : अर्को कर्मकाण्डमा सीमित हुने जोखिम


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलन : अर्को कर्मकाण्डमा सीमित हुने जोखिम

३० चैत, काठमाडौं । लगानी बोर्ड नेपालले आफ्नो वेबसाइटको होमपेजमा ‘ह्वाई इन्भेष्ट इन नेपाल ?’ (नेपालमा किन लगानी गर्ने ?) भनेर केही बुँदाहरू उल्लेख गरेको छ । जसमा दक्षिण एशियाका मुलुकसँग तुलना गरेर नेपाललाई दोस्रो औद्योगिक वातावरण भएको देश भनिएको छ ।

यस्तै प्रतिस्पर्धी व्यापार लजिस्टिक र प्रतिस्पर्धी अर्थतन्त्र भएको देश उल्लेख गरिएको छ । त्यसका साथै ७१.५ प्रतिशत जनसंख्या काम गर्ने उमेर समूह (१५ वर्ष माथि) भएको र कम ज्याला खर्च देखाएर लगानी बोर्ड विदेशी लगानीकर्तालाई बोलाइरहेको छ ।

Read More