प्रिमियममा आईपीओ ल्याउदै सागर डिस्टिलरी, मूल्य तय गर्न विशेष साधारणसभा आह्वान


  • Himalayan Bank Limited (HBL)
प्रिमियममा आईपीओ ल्याउदै सागर डिस्टिलरी, मूल्य तय गर्न विशेष साधारणसभा आह्वान

सागर डिष्टिलरी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले वैशाख १५ गते विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीको जारी पुंजी वृद्धि गर्नको लागि प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेस प्रस्ताव पेश हुने छ। त्यस्तै कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न लागेकोले मूल्य तय गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीले यस अघि कै साधारणसभाबाट  प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

Read More