नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ संचालनमा


  • Himalayan Bank Limited (HBL)
नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ संचालनमा

काठमाडौंं । नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ । यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो ।

कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

Read More