बैंक ठगी मुद्दा : मृत्युदण्डको सङ्घारमा भियतनामकी अर्बपति महिला


  • Himalayan Bank Limited (HBL)
बैंक ठगी मुद्दा : मृत्युदण्डको सङ्घारमा भियतनामकी अर्बपति महिला

हानोई । भियतनाममा चलिरहेको एक मुद्दाले यतिबेला विश्वको ध्यान खिचेको छ । यसलाई विश्वकै चर्चित बैंक ठगीको घटना भनिँदैछ । हो ची मिन सहरको अदालतमा ६७ वर्षीया पोपर्टी डेभलपरलाई उपस्थित गराइएको थियो । उनीमाथि भियतनामको सबैभन्दा ठुलो बैंकलाई ११ वर्षको अवधिमा खर्बौँ रुपैयाँ बराबरको ठगी गरेको आरोप छ ।

Read More