बिहीबार सार्वजनिक बिदा, नेप्सेमा कारोबार नहुने !


  • Himalayan Bank Limited (HBL)
बिहीबार सार्वजनिक बिदा, नेप्सेमा कारोबार नहुने !

काठमाडौँ । सरकारले चैत २९ गते (बिहीबार) देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद) का अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदाबारे गृह मन्त्रालयले सूचना नै जारी गरेर जानकारी दिएको छ । गृहको सूचना अनुसार गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिद दिइएको हो ।

Read More