८ महिनामा विकास बैंकको खुद नाफा साँढे ३ अर्ब, ४ वटा घाटामा


  • Himalayan Bank Limited (HBL)
८ महिनामा विकास बैंकको खुद नाफा साँढे ३ अर्ब, ४ वटा घाटामा

चालु आर्थिक वर्षको ८ महिनामा विकास बैंकहरुले साँढे ३ अर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आवको फागुन मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद आर्जन गरेका छन् । 

जसमध्ये बसैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसगरी, गरिमा विकास बैंकले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा साईन रेसूगां डेभलपमेन्ट बैंकले ५२ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । 

Read More