अर्थतन्त्रले समातेको सुधारको बाटो भत्कन सक्छ: पूर्व अर्थमन्त्री महत


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रले समातेको सुधारको बाटो भत्कन सक्छ: पूर्व अर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको बाटोले निरन्तरता पाउनेमा शंका व्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक उत्सवमा अर्थमन्त्री महतले सरकारले सुधारका कुरा गर्ने तर काम नगर्ने गरेको भन्दै थप समस्या निम्तिन सक्ने बताएका हुन्।

महतले आफू अर्थमन्त्री रहँदा अनुशासनमा रहेर काम गरेकै कारण अर्थतन्त्र लयमा फर्किएको दाबी गरे। 

Read More