सुन्दर बागमती सहकारीका ऋणीहरुको बीमा लिबर्टी माईक्रोमा


  • Himalayan Bank Limited (HBL)
सुन्दर बागमती सहकारीका ऋणीहरुको बीमा लिबर्टी माईक्रोमा

सुन्दर बागमति बहुउद्देशीय सहकारीका सम्पूर्ण ऋणीहरुको बीमा लिबर्टी माईक्रो लाईफ इन्स्योरेन्समा हुने भएको छ । यस सम्बन्धमा ईन्स्योरेन्स र सहकारीबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार पहिलो चरणमा २९ जना ऋणीहरुको बीमा सेवा सुचारु भएको छ । आफ्नो ऋणीहरुलाई भइपरी आउने दुर्घटनामा राहत होस् तथा संस्थाको ऋणको सुरक्ष्या गर्ने उद्देश्यले लघुजीवन बीमा गराइएको जानकारी संस्थाले दिएको छ ।

Read More