नेपालको आईटी सपना : साढे ६ खर्बको निर्यात


  • Himalayan Bank Limited (HBL)
नेपालको आईटी सपना : साढे ६ खर्बको निर्यात

२८ चैत, काठमाडौं । मुलुकको एउटा यस्तो क्षेत्र, जसले २ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्छ र १ लाखभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ । तर, राज्यको सहयोग विना नै आफ्नै खुट्टामा उभिइरहेको यो क्षेत्र अब दौडने तयारीमा छ ।

यो क्षेत्र हो– सूचना प्रविधि (आईटी) । यस क्षेत्रको अग्रणी कम्पनी कोटिभिटी नेपाल प्रालिमाथि राजस्व अनुसन्धान विभागले कर छलीको मुद्दा हालेपछि बल्ल यस क्षेत्रले चर्चा पाएको छ ।

Read More