अर्थ मन्त्रालयमा बस्यो विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक


  • Himalayan Bank Limited (HBL)
अर्थ मन्त्रालयमा बस्यो विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक

काठमाडौं : विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरूको समीक्षासम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ । उक्त बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ । बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानी, वन क्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानुनी तथा व्यवहारिक जटिलता लगायत कारण आयोजनामा ढिलाई भइरहेको बताए ।

Read More