नेफ्स्कुन नै गम्भीर संकटमा, साढे ५ अर्ब घाटालाई नाफामा लेखांकन


  • Himalayan Bank Limited (HBL)
नेफ्स्कुन नै गम्भीर संकटमा, साढे ५ अर्ब घाटालाई नाफामा लेखांकन

२७ चैत, काठमाडौं । देशभरिका बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रीय संघ (नेफ्स्कुन) आर्थिक विचलनका कारण गम्भीर संकटमा परेको देखिएको छ ।

गत आर्थिक वर्ष (आव) २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा लेखा परीक्षक (अडिटर) स्वयम्ले नेफ्स्कुनको वित्तीय अवस्था गम्भीर जोखिममा रहेको र वासलात लगायत कुनै पनि वित्तीय विवरण सही ढंगले नराखिएको राय लेखेको छ ।

Read More