चिनियाँ सेयर बजार : आइपीओ तयारीमा रहेका कम्पनीहरु माथि निरीक्षण बलियो बनाउँदै नियामक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चिनियाँ सेयर बजार : आइपीओ तयारीमा रहेका कम्पनीहरु माथि निरीक्षण बलियो बनाउँदै नियामक

काठमाडौं : चीनको सेयर बजार नियामक ‘चाइना सेक्युरिटिज रेगुलेटरी कमिसन’ ले यस वर्ष प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) योजना बनाएका कम्पनीहरुको निरीक्षणलाई तीब्र र बलियो बनाउने भएको छ । रेगुलेटरी कमिसनका अध्यक्ष वु छिङको गत मार्च महिनामा पुँजी बजारलाई बलियो बनाउन आइपीओ सम्बन्धी सम्पूर्ण प्रक्रियाको सुपरिवेक्षणलाई प्रभावकारीरुपमा अगाडि बढाउने प्रतिबद्धतासँग मेल खाने गरी आइपीओ नियमन बलियो बनाउने प्रस्ताव नियामकको बजेट प्रतिवेदनमा पनि उल्लेख भएको छ ।

Read More