किन समयमा बन्न सक्दैनन् प्रसारण लाइन?


  • Himalayan Bank Limited (HBL)
किन समयमा बन्न सक्दैनन् प्रसारण लाइन?

हेटौंडा, ढल्केबर, इनरूवा ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया थालिएको दशक नाघ्यो।

२०६९ माघमा यो आयोजनाको ठेक्का सम्झौता भएको थियो। ३० महिनामा निर्माण सक्ने गरी सम्झौता गरिएको थियो। तर अझैसम्म निर्माण पूरा भएको छैन।

आयोजना प्रमुख श्यामकुमार यादवका अनुसार अहिले ढल्केबर–इनरूवा खण्डमा तार तान्ने काम भइरहेको छ। यो आयोजना यही वर्ष (२०२४) मा सक्ने लक्ष्य राखिएको उनी बताउँछन्।

Read More