को बन्ला राष्ट्रिय वाणिज्य बैंकको नयाँ सीईओ ?


  • Himalayan Bank Limited (HBL)
को बन्ला राष्ट्रिय वाणिज्य बैंकको नयाँ सीईओ ?

नेपालको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको कार्यकाल सकिएसँगै बैंकको नयाँ सिईओ को बन्ला भन्ने भन्ने चर्चा सुरु भएको छ । 

राम्रो तलव तथा सेवा सुविधा एकातर्फ आकर्षण बिन्दु बनिरहेको छ भने सरकारी जागिर भएकाले पनि राष्ट्रिय बाणिज्य बैंकको यो जागिरलाइ महत्वका साथ हेरिएको छ । 

Read More