रेमिट्यान्स बाहेक कहाँ–कहाँबाट भित्रिने गरेको छ नेपालमा पैसा ?


  • Himalayan Bank Limited (HBL)
रेमिट्यान्स बाहेक कहाँ–कहाँबाट भित्रिने गरेको छ नेपालमा पैसा ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३० प्रतिशतको वृद्धि हो ।

२०७९ फागुन मसान्तसम्ममा १ खर्ब ४२ अर्ब रुपैयाँ हाराहारीमात्र बचतमा रहेको ‘ब्यालेन्स अफ पेमेन्ट’ (बीओपी)मा एकाएक कसरी आयो परिवर्तन ?

Read More