‘नीतिगत सुधार गरौँ, लगानीलाई पैसा पुग्छ, विदेश गएका फर्किन्छन्’


  • Himalayan Bank Limited (HBL)
‘नीतिगत सुधार गरौँ, लगानीलाई पैसा पुग्छ, विदेश गएका फर्किन्छन्’

-डा. गुणाकर भट्ट

अहिलेका प्रमुख तीन विषयवस्तुहरू हाल अर्थतन्त्रमा देखिएका समस्या, त्यसले ल्याउने सम्भावना र बजेटले यसलाई कसरी हल गर्ने भन्ने विषय हुन् । अहिले निर्माण क्षेत्र र उत्पादन क्षेत्रमा सङ्कुचन देखिएको छ । ती क्षेत्रहरूमा विशेष मेहनत गर्नु पर्ने आवश्यकता छ । 

संसारका अन्य मुलुकहरूको अनुभव र पछिल्ला अध्ययनहरूले पनि हेर्दा निर्माण क्षेत्र र उत्पादन क्षेत्रको माध्यमबाट हामीले मुलुकलाई दिगो आर्थिक विकास र रूपान्तरणको दिशामा अगाडी बढाउन सक्छौँ । 

Read More