सेबोन अध्यक्षको सर्ट लिस्टमा पाँच जना


  • Himalayan Bank Limited (HBL)
सेबोन अध्यक्षको सर्ट लिस्टमा पाँच जना

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदमा आवेदन दिएका १९ जनामध्ये पहिलो चरणमा पाँच जना छानिएका छन् । अध्यक्ष सिफारिस समितिले आइतबार उनीहरूलाई छानेको हो ।

छनोट हुनेमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेको स्रोतले बताएको छ । अध्यक्षका लागि सूचना आह्वान भएपछि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये पहिलो चरणमा पाँच जना छानिएका हुन् ।

Read More