संचयकर्ताको लगानीमा बन्ने बेतन कर्णाली हाइड्रोले माग्यो उत्पादन अनुमतिपत्र


  • Himalayan Bank Limited (HBL)
संचयकर्ताको लगानीमा बन्ने बेतन कर्णाली हाइड्रोले माग्यो उत्पादन अनुमतिपत्र

बेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले बेतन कर्णाली अर्थजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको लागि अनुमति पत्र माग गरेको छ। कम्पनीले विद्युत उत्पादन अनुमति पत्रको लागि विद्युत विकास विभागमा आवेदन दिएको हो । 

यस संगै विद्युत विकास विभागले प्रस्तावित वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र आफ्नो लिखित राय सुझाव दिन विभागले आग्रह गरेको छ। विभागका अनुसार विद्युत विकास विभाग वा कम्पनीको कार्यालयमा राय सुझाव पेश गर्न सकिने छ। 

Read More