९१ करोड ३३ लाख कित्ता धितोपत्र अनिर्णयको बन्दी


  • Himalayan Bank Limited (HBL)
९१ करोड ३३ लाख कित्ता  धितोपत्र अनिर्णयको बन्दी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन भएसँगै ३ महीनाभन्दा बढी समयदेखि धितोपत्रको सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया रोकिएको छ । यसले गर्दा सार्वजनिक निष्कासनका लागि स्वीकृति माग्दै निवेदन दिएका ६३ कम्पनीका ९१ करोड ३३ लाख २६ हजार ९४१ कित्ता धितोपत्र निष्कासन हुन सकेको छैन ।

Read More