आईफाडबाट साढे ९ अर्ब ऋण लिँदै नेपाल


  • Himalayan Bank Limited (HBL)
आईफाडबाट साढे ९ अर्ब ऋण लिँदै नेपाल

२५ चैत, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईफाड) बाट ७०.९३ मिलियन अमेरिकी डलर (करिब ९ अर्ब ४५ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।

२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले रेसिलेन्ट हाइ भ्यालू एग्रिकल्चर प्रोग्राम कार्यान्वयन गर्न आईफाडबाट सहूलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

Read More