कृषि सहकारीमा जीबी, डीपी र कविन्द्रको सेटिङ : हजारौं किसानको करोडौं झ्वाम


  • Himalayan Bank Limited (HBL)
कृषि सहकारीमा जीबी, डीपी र कविन्द्रको सेटिङ : हजारौं किसानको करोडौं झ्वाम

२५ चैत, काठमाडौं । साढे दुई वर्षअघि २ पुस २०७८ मा मकवानपुर पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–४ जुरेलीमा अंकिता सुवेदी पुडासैनी ‘हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड’ बारेमा कुरा गर्न पुगेकी थिइन् ।

अंकिताले हाम्रो नयाँ कृषि सहकारीले ‘कृषि उत्पादन खरिद–बिक्री गर्ने, किसानलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने, दशैंमा सेयर सदस्यलाई बोनस वापत खर्च दिने’ लगायत अफरबारे सुनाएकी थिइन् ।

Read More