मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतवार (आज) मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको २ लाख ७९ हजार ३१७ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।  

Read More