भोलि घोडे जात्राको अवसरमा उपत्यकामा बिदा, सेयरबजार बन्द हुँदा लगानीकर्ता भने आक्रोशित

  • Himalayan Bank Limited (HBL)
भोलि घोडे जात्राको अवसरमा उपत्यकामा बिदा, सेयरबजार बन्द हुँदा लगानीकर्ता भने आक्रोशित

भोलि सोमबार घोडे जात्राको अवसरमा काठमाडौं उपत्यकामा बिदा हुने भएको छ ।

नेप्सेको बिदा सूची अनुसार भोलि सेयरबजार पनि बन्द रहने भएको हो । काठमाडौंमा मात्र दिइने बिदामा देशभरका लगानीकर्ताको प्रतिनिधित्व गर्ने सेयर बजार बन्द हुनेभए पछि लगानीकर्ता भने आक्रोशित भएका छन् । भोलिको बिदाबारे कतिपयले सामाजिक सञ्जालमै आफ्नो आक्रोश पोखेका छन् ।

Read More