एचआइडीसीएलको कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी खुला


  • Himalayan Bank Limited (HBL)
एचआइडीसीएलको कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी खुला

ग्लोबल आइएमई क्यापिटल लि.को बिक्री प्रबन्धकत्वमा हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. ९ज्क्ष्म्ऋीए० को संस्थापक शेयरधनी समूह “क” उप समूह क २ को “अन्य संस्थापक” अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री नभई बाँकी रहेको १,७८,४०,१४० कित्ता शेयरहरु ईच्छुक जो कोही व्यक्ति, संघ संस्था वा कम्पनीको लागि यहि २०८१ बैशाख ९ गतेभित्र प्रति शेयर रु. १००।०० को दरमा आफुले खरीद गर्न चाहेको शेयरको लागि गोप्य शीलबन्दी बोलपत्र पेश गर्न मिति २०८० चैत्र १८ गतेको नागरिक र नेपाल समाचारपत्र दैनिक पत्रिकामा देहाय अनुसार लिलाम बढाबढको सूचना प्रकाशित गरिसकिएको छ ।

Finance Minister