एलोन मस्कलाई पछि पार्दै मार्क जुकरबर्ग बने विश्वको तेस्रो धनी व्यक्ति, कति पुग्यो सम्पति ?


  • Himalayan Bank Limited (HBL)
एलोन मस्कलाई पछि पार्दै मार्क जुकरबर्ग बने विश्वको तेस्रो धनी व्यक्ति, कति पुग्यो सम्पति ?

काठमाडौ:  फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएपको माउ कम्पनी 'मेटा'का सीइओ मार्क जुकरबर्ग विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । सन् २०२० पछि पहिलो पटक मार्क जुकरबर्गले समाजिक सञ्जाल एक्स (ट्विटर) का मालिक एवम् टेस्ला, स्पेस एक्स र न्युरोलिंकका सीइओ समेत रहेका एलोन मस्कलाईपछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् । 

जुकरबर्गको कुल सम्पति १८७ अर्ड डलर रहेको छ । यता, मस्कको सम्पति भने १८१ अर्ब डलर बराबर रहेको ब्लुमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ । 

Read More