पावर समिट : नेपालको नीतिगत अस्थिरताप्रति भारतीय लगानीकर्ताको चासो


  • Himalayan Bank Limited (HBL)
पावर समिट : नेपालको नीतिगत अस्थिरताप्रति भारतीय लगानीकर्ताको चासो

काठमाडौँ । भारतीय लगानीकर्ताले नेपालको नीतिगत अस्थिरतालाई मुख्य ‘एजेण्डा’ का रुपमा उठाएका छन् । भारतस्थित नेपाली दूतावासले आयोजना गरेको एक दिने ‘पावर समिट’ मा उपस्थित सबैजसो भारतीय लगानीकर्ताले नीतिगत अस्थिरताको विषयमा चासो व्यक्त गरेका हुन् ।

भारतस्थित नेपाली दूतावासले नयाँ दिल्लीमा एक दिने ‘पावर समिट–२०२४’ को आयोजना गरेको थियो । आउँदो वैशाख १६ र १७ मा हुन लागेको तेस्रो लगानी सम्मेलनलाई ध्यानमा राख्दै समिटको आयोजना गरिएको थियो । सो सम्मेलनमा नेपालसहित भारतका दुई दर्जनभन्दा बढी जलविद्युत् लगानीकर्ताको सहभागिता थियो ।

Read More