आर्थिक मुद्दामा दलहरुबीच राष्ट्रिय सहमति गराउने प्रयासमा उद्योग वाणिज्य महासंघ


  • Himalayan Bank Limited (HBL)
आर्थिक मुद्दामा दलहरुबीच राष्ट्रिय सहमति गराउने प्रयासमा उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले यसपाली आफ्नो वार्षिक साधारणसभामा संसदमा रहेका सबै दलबाट आर्थिक एजेण्डामा लिखित रुपमै राष्ट्रिय सहमति गराउने प्रयास गरेको छ । चैत २८ गते हुने महासंघको ५८औँ वार्षिक साधारणसभाका लागि संसदमा रहेका सबै दलका नेताहरुलाई निमन्त्रण पत्र पठाउँदै महासंघले यी यी मुद्दाहरुमा सहमतिको प्रतिवद्धता जनाउन लिखित रुपमै आग्रह गरेको छ ।

अर्थतन्त्रको विकास, निजी क्षेत्रमैत्री वा लगानीमैत्री वातावरण, लगानी प्रतिकुलका कानुनको खारेजी, श्रमिक वा जनशक्तिको व्यवस्थापन लगायतका मुद्दामा सहमति दिन सबै दललाई आह्वान गरिएको महासंघ स्रोतले जनाएको छ ।

Read More