विद्युत् उत्पादन र व्यापारमा निजी क्षेत्रको छलाङ


  • Himalayan Bank Limited (HBL)
विद्युत् उत्पादन र व्यापारमा निजी क्षेत्रको छलाङ

काठमाडौं । पछिल्लो समय नेपालमा जलविद्युत्को क्षेत्रमा एकदमै तीव्र गतिमा विकास भइरहेको छ । मुलुकका विभिन्न ठाउँमा एकपछि अर्को गर्दै धमाधन नयाँ जलविद्युत् आयोजना निर्माण हुने र सञ्चालनमा आउने क्रम बढिरहेको छ ।

कुल उत्पादित ऊर्जामा दुई तिहाइ लगानी

जब देशको जलविद्युत्लगायतका ऊर्जा उत्पादनमा निजी क्षेत्रको प्रवेश भयो । त्यसपछि नेपालमा धमाधम नयाँ जलविद्युत् आयोजना निर्माण र सञ्चालनमा आउने क्रमले तीव्रता पाएको हो । हाल मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले हाल यस क्षेत्रमा राम्रो लगानी गरेका छन् ।

Read More