सरकारले स्थानीय तहको रकम निकालेपछि बैंकमा घट्यो ९१ अर्ब निक्षेप


  • Himalayan Bank Limited (HBL)
सरकारले स्थानीय तहको रकम निकालेपछि बैंकमा घट्यो ९१ अर्ब निक्षेप

सरकारले वाणिज्य बैंकमा रहेको स्थानीय तहको निक्षेप निकालेपछि बैंकहरूको निक्षेप ९१ अर्ब रूपैयाँले घटेको हो। 

चैत अन्त्यसम्मलाई स्थानीय तहले राख्ने रकमको ६० प्रतिशत बराबर रकमलाई निक्षेपमा गणना गर्न सकिने व्यवस्था गर्न दिने भनिएकोमा केही समयअघि नै यस्तो सुविधा हटाइएपछि बैंकहरूमा निक्षेप घटेको हो। 

चैत १९ गतेसम्म वाणिज्य बैंकहरूमा ५४ खर्ब ८५ अर्ब रूपैयाँ निक्षेप रहेकोमा चैत २० गते निक्षेप रकम घटेर ५३ खर्ब ९४ अर्ब रूपैयाँमा सीमित भएको छ। 

Read More