स्वास्थ्य बीमाको आकर्षण घट्दो, ६२ प्रतिशतले गरेनन् नवीकरण


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमाको आकर्षण घट्दो, ६२ प्रतिशतले गरेनन् नवीकरण

काठमाडौं ।  आठ वर्षअघि शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम यसबिच सधैँ चर्चामा रह्यो । कहिले नीतिगत फेरबदल त कहिले समयमा भुक्तानी नगरेका कुराहरूले यसलाई समाचारका शीर्षकमा ल्याइरह्यो ।    

सैद्धान्तिकरुपमा निकै नै राम्रो कार्यक्रम भए पनि पछिल्लो समय भने स्वास्थ्य बीमाप्रति आम नागरिकको वितृष्णा बढ्न थालेको छ । जबकी यो कार्यक्रमहरूले आफ्नो दायरा विस्तार गर्दै ७७ जिल्लाबाट सेवा दिइरहेको छ । 

Read More