‘एसटीआई’ ले मात्रै सक्दैन सहकारीको नियमन, मर्जर समेत अपरिहार्य


  • Himalayan Bank Limited (HBL)
‘एसटीआई’ ले मात्रै सक्दैन सहकारीको नियमन, मर्जर समेत अपरिहार्य

काठमाडौं । सहकारी क्षेत्रमा दोस्रो तहको नियामक निकाय (एसटीआई) गठनबारे विगत दुई दशकदेखि चर्चा हुँदै आएको छ । अहिले भइरहेको नियामक निकायले प्रभावकारी रूपमा काम गर्न नसकेको कारण सहकारी संस्थाहरूमा दिनप्रति दिन बेथिति बढ्दा एसटीआई गठनको विषयको सान्दर्भिकता बढेको हो। 

तर, के एसटीआई गठन नै वर्तमान समस्या हल गर्ने अचुक बाण हो ? गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको एसटीआईले हालको जटिलतालाई थेग्न सक्छ ? वा, अन्य उपायहरू पनि सँगसँगै अवलम्बन गर्नु जरुरी छ भन्ने बहस पनि अहिले चलिरहेको छ । यहाँ  एसटीआई गठन सम्बन्धमा गएका २० वर्षयता भएका प्रयास, त्यसको औचित्यता र सँगै अपनाउनुपर्ने अन्य सहयोगी विधिहरूबारे चर्चा गरिएको छ । 

Read More